खानेतेलको मूल्यसँगै कालोबजारी बढ्यो, तर अनुगमन शून्य
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार २२:८:१६
१०, पुष, काठमाडौं । बजारमा खानेतेलको मूल्य बढेपनि सम्बन्धित निकाय भने मुकदर्शक बनेको छ । बजारमा भटमास र सूर्यमुखीको विभिन्न ब्राण्डका तेलको मूल्य मनपरी ढंगले बढ्दा पनि अनुगमनकारी निकाय मुकदर्शक बनेको हो ।
खुद्रा बिक्रेताहरुका अनुसार पछिल्लो डेढ महिनामा भटमास र सुर्यमूखी तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो । तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयबिन तेल १९० देखि ९५ रुपैयाँ पुगेको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्याइएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।
होलसेलमै मूल्य बढ्दा उपभोक्ता मूल्य भने पसलैपिच्छे फरक रहेको उपभोक्ताहरु बताउँछन् । डेढ महिनामा तेलको भाउ लिटरमा ५० रुपैयाँसम्मले बढेको छ ।
यसरी भाउ अचाक्ली बढेपनि सरकारी अनुगमन भने शून्य छ । तेलको भाउ बढेको विषयमा सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर छलफल गरेको अनुगमनकारी सरकारी निकाय वाणिज्य, आपूति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ । अनुगमन गरेर कारबाही भने कसैलाई गरिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
सुन्तला खेतीका लागि प्रसिद्ध रहेको अर्जेवा गाउँ
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार