झण्डै खसेन बस
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार २३:५१:१८
११ पुष, काठमाडौं । बनेपा बसपार्कबाट काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको घर्तिछाप–सोलाभन्ज्याङ–गोकुले धापतर्फ गइरहेको बस दुर्घटना हुनबाछ बचेको छ । हिमाल तराई यातायातको यात्रुबाहक बस शनिबार यात्रु लिएर जाँदै गर्दा विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चकोट नजिकै दुर्घटनाको मुखैमा पुगेको थियो । बस विपरीत दिशातर्फ गईरहेको सवारीसाधनलाई साईड दिने क्रममा चिप्लिएर सडक छेउमा पुगेर दुर्घटना हुनबाट जोगिएको हो । तस्वीर पेमा लामा/रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार