कमेडी ओलीलाई प्रधानमन्त्री बनाउनु भूल भयो : झाँक्री
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २२:५४:१५
२० पुष, चितवन । नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले कमेडी देखाईरहेको बताएकी छिन् । चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव समूहको बैठकलाई सम्बोधन गर्दै झाँक्रीले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन् ।
साथै झाँक्रीले कमेडी मान्छेलाई देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष बनाउनु भूल भएको टिप्पणी गरिन् । जसको दोषी आफू भएको पनि उनको आरोप छ । ओलीलाई प्रचण्ड र माधव नेपाल साक्षी बनेर सर्वसहमत दलको नेता बनाएको पनि झाँक्रीले बताइन् ।
साथै उनले ओलीको हालत पूर्वराजा ज्ञानेन्द्रकै जस्तो हुने पनि बताएकी छिन् । अझै नसच्चिएको खण्डमा ओलीको हालत ज्ञानेन्द्रकै जस्तो हुने नेतृ झाँक्रीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार