आज थोरैले वृद्धि भएको बजारलाई विश्लेषण गरेर हेर्दा ?
आर्थिक संवाददाता
पुस २७, २०७७ सोमबार २१:४५:७
पुष २७, काठमाडाैं । आज नेप्से परिसूचक ३ दशमलव ७० अंकले वृद्धि हुँदै २२३९ दशमलव ४२ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव १७ प्रतिशतले वृद्धि भएकोमा ५ अर्ब ५२ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २२६४ को विन्दुमा खुलेकोमा २२६६ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २२२९ रहेको छ । बजारमा आज थोरै अंकको वृद्धि भएपनि आजको मैनवत्ति भने रातो भएको छ । बजार खुल्दा माथिल्लो विन्दुमा खुलेको र बन्द हुँदा खुला विन्दु भन्दा मुनि खुलेकोले आजको मैनवत्ति रातो हुन पुगेको हाे ।
यसको अर्थ बजारमा केही बिक्रीकर्ताले नाफा बुक गरेको देख्न सकिन्छ । वाणिज्य बैंक उपसुचकमा हिजोको आक्रामक वृद्धिमा आज भने थोरै बिक्री चाप देखिएको छ ।
हिजो आक्रामक रुपमा वृद्धि भएको बजारमा आज थोरै बिक्रीकर्ता दावी हुनुलाई सामान्य रुपमा लिन सकिन्छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार