बजारको बुलिस यात्रा कायमै, कहाँ निर छ मनोवैज्ञानिक प्रतिरोध ?
आर्थिक संवाददाता
पुस २९, २०७७ बुधबार २२:२७:१०
पुष २९, काठमाडाैं । आज नेप्से परिसूचक १८ दशमलव ८१ अंकले वृद्धि हुँदै २२८६ दशमलव ५४ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ८३ प्रतिशतले वृद्धि भएकोमा ५ अर्ब ९१ करोडको शेयर कारोवार भएको छ । बजार वृद्धि भएको बेला कारोवार रकमले पनि साथ दिनुलाई सकारात्मक मानिन्छ।
वाणिज्य बैंक र होटल उपसुचकमा भने थोरै गिरावट आएको छ । अरु सबै उपसुचकमा भने वृद्धि देखिएको छ। फाईनान्स उपसुचकमा ४ दशमलव ७५ प्रतिशतको वृद्धि देखिएको छ।
दोश्रो बजार २२७९ को विन्दुमा खुलेकोमा २२९६ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २२७७ रहेको छ । बजारले अब मनोवैज्ञानिक प्रतिरोध २३०० लाई तोड्नु पर्ने लक्ष्य अघि सरेको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार