बजार वृद्धि हुँदा पनि किन भयो मैनवत्ति रातो ? हेरौ आजको बजार विश्लेषण
आर्थिक संवाददाता
माघ ५, २०७७ मंगलबार ०:४:२८
माघ ५, काठमाडाैं । दोश्रो बजारमा आज पनि सकारात्मक प्रवित्तिमा रहेको छ । आज नेप्से परिसूचक १७ दशमलव ३१ अंकले वृद्धि हुँदै २३३२ दशमलव ३१ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ७५ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब ३१ करोडको शेयर कारोवार भएको छ । जलविधुत बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ।
दोश्रो बजार २३३३ को विन्दुमा खुलेकोमा २३४० को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २३१९ रहेको छ । आजको मैनवत्ति भने रातो बनेको छ। बजार २३३३ को विन्दुमा खुलेकोमा २३३२ को विन्दुमा बन्द भएको थियो । आज बजारमा शुन्य दशमलव ७५ प्रतिशतको वृद्धि देखिएकोमा मैनवत्तिले भने कारोवारको सुरुवाती समय भन्दा थोरै बिक्रीकर्ता हावी भएको बुझ्न सकिन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार