तीनमहिना भित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोपः ओली
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १७:१९:३०
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अबको तीन महिना भित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरेकाछन् ।
आज पहिलो चरणको अभियानको थालनी गर्न आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने–सरकारले सबै नेपालीलाई नि:शुल्क खोप उपलव्ध गराउनेछ । भारत सरकारले निशुल्क अनुदानका रुपमा उपलव्ध गराएको खोप पहिलो चरणमा लगाएको भन्दै उनले यसको प्रभावकारिता ७० प्रतिसत रहेको स्मरण गराए । यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिंदै ओलीले अरु आवश्यक खोप भारतबाट खरिद गरेर ल्याइने जानकारी दिए ।
यसैबीच अभियानाको थालनी गर्दै टेकू अस्पतालका चिकित्कस डा. अनुप बाँस्तोलाले भारतबाट प्राप्त कोभिशिल्ड खोप प्रभावकारी भएकाले आफूलगायत धेरै स्वास्थकर्मीले लिएको बताएकाछन् ।
आज खोप लिइसकेपछि पत्रकारहरुसँग कुरा गर्दै डा. बास्तोलाले भने नेपाल पनि अब कोरोनाविरुद्धको लडाईंमा नयाँ चरणमा प्रवेश गरेको बताए । बजारमा अनेकथरि हल्ला चलेको भएपनि त्यस्तो केहीपनि नकारात्मक नभएको भन्दै उनले यसले नै कोरोनाविरुद्धको लडाईं जित्न बल पुुग्ने दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार