सूर्या लाइफ इन्स्योरेन्सका सञ्चालक श्रेष्ठ र आत्रेयले दिए राजिनामा
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २०:३५:५२
१८ माघ, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका दुई जना सञ्चालकले राजिनामा दिएका छन् ।
ग्लोबल ट्रेडिङ कन्सर्न प्रालिको प्रतिनिधित्व गर्ने डा बिनोद आत्रेय र एशियन डिष्ट्रिब्यूटर्स प्रालिको प्रतिनिधित्व गर्ने बीरेन्द्र बाबु श्रेष्ठले सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।
कम्पनीले माघ १५ गतेदेखि लागू हुने गरी उनीहरुको राजिनामा स्वीकृत गरेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
आजको राशीफल
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार
सिंहदरबार प्रवेशका लागि आजदेखि इलेक्ट्रोनिक गेटपास पाइने
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : १६ सय २३ मतले एमाले अगाडि
बैशाख १७, २०८१ सोमबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार