आइएमई जनरलको मुनाफा १२५.६७ प्रतिशतले बढ्यो, इपीएस कति ?
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २०:३८:४४
१९ माघ, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड २ लाख ६६ हजार रुपैयाँ मुनाफा गरेको छ । अधिल्लो वर्ष कम्पनीले ६ करोड ६५ लाख ८८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यो मुनाफा अघिल्लो वर्षको यसैअवधिमा भन्दा १२५.६७५ ले बढी हो । कम्पनीले गत वर्ष ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकामा अहिले ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
पुष मसान्तसम्म आइएमई जनरलको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा छ । पुस मसान्तसम्ममा यसले २९ करोड १० लाख ७९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ६१ करोड १७ लाख ५२ हजार रुपैयाँ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
बझाङः कांग्रेस ८९७७, एमाले ८६९३, माओवादी ३५०९, एस २३९२ मत
बैशाख १७, २०८१ सोमबार
महाकाली नदीमा रहेको झोलुङ्गे पुल
बैशाख १७, २०८१ सोमबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
इलामः एमाले १०,४१९, कांग्रेस ७,०६२, स्वतन्त्र ५,७६१ र रास्वपा १४४३ मत
बैशाख १७, २०८१ सोमबार
स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या
बैशाख १७, २०८१ सोमबार
इलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार