बजारको आजको करेक्सनलाई कसरी हेर्ने ?
आर्थिक संवाददाता
माघ २७, २०७७ बुधबार ०:२१:३२
माघ २७, काठमाडाैं । दिनभर जस्तो दोश्रो बजारमा बिक्री चाप आउँदा नेप्से परिसूचक २७ दशमलव ११ अंकले घट्दै २५३४ दशमलव ३६ को विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक १ दशमलव ०६ प्रतिशतले घटेकोमा ८ अर्ब १४ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २५६२ को विन्दुमा खुलेकोमा २५८५ को उच्च विन्दुसम्म पुगेको थियो । बजारको न्यून विन्दु २५२४ रहेको छ । बजार आक्रामक रुपमा वृद्धि भएकोमा यसरी करेक्सन आउनुलाई अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेको बुझ्न सकिन्छ ।
यस्तो प्रकारको प्रवृत्तिलाई सामान्य मानिन्छ। कारोवार रकम भने थोरै घटेको छ । १० अर्ब माथिको कारोवार घटेर ८ अर्ब पुगेको छ । बजार घट्दा कारोवार रकम घट्नुलाई बजारमा प्यानिक सेल नभएको बुझ्न सकिन्छ।
विकास बैंक र फाइनान्स उपसुचकमा मात्र वृद्धि देखिएकोमा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित भएर रहने भो २०८१ सालको जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार