युनाइटेड इन्स्योरेन्सको मुनाफा ३५ प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:१६:२८
२८ माघ, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले २ करोड ७४ मुनाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीले २ करोड २ लाख मुनाफा गरेको थियो ।
अधिलो वर्षको तुलनामा यस वर्ष कम्पनीको मुनाफा ३५ प्रतिशत बढी हो । यस वर्ष इन्स्योरेन्सले कुल ५७ करोड ६८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख रहेको छ भने जगेडा कोष रकम ९ करोड ८१ लाख रहेको छ । कम्पनीको चुक्तापूँजीमा कुनै परिवर्तन भएको छैन् भने जगेडा कोष रकम ४ दशमलव ९४ प्रतिशत कम भएको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी २ दशमलव ६७ र प्रतिशेयर नेटवर्थ १४१ दशमलव ७७ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार