आजको बजार बढे पनि मैनबत्ती रातो हुनुको यस्तो छ कारण
आर्थिक संवाददाता
माघ २८, २०७७ बुधबार २३:३:२६
माघ २८, काठमाडाैं । नेप्से परिसूचक ८ दशमलव ६६ अंकले वृद्धि हुँदै २५४३ दशमवल ०३ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ३४ प्रतिशतले वृद्धि भएकोमा ७ अर्ब ६४ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २५४४ को विन्दुमा खुलेकोमा २५४७ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २५११ रहेको छ । बजारको आजको वृद्धिलाई वाणिज्य बैंकले साथ दिएको छ । वाणिज्य बैंक उपसुचकमा १ दशमवल ५ प्रतिशतको वृद्धि भएको छ भने फाइनान्स उपसुचकमा सर्वाधिक ३ प्रतिशत माथिको वृद्धि देखिएको छ ।
बजारमा आज थोरै अंकको वृद्धि देखिए पनि बजारको मैनबत्ती भने रातो देखिएको छ । बजार माथिल्लो विन्दुमा खुलेको र बन्द हुँदा खुला विन्दु भन्दा मुनि बन्द भएकोले रातो मैनवत्ति बन्न पुगेको हो । कारोवार रकम थोरै घटेको छ । केही दिन अघि १० अर्ब सम्म भएको कारोवार अहिले केही घटेर ७ अर्बमा सीमित भएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार