नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार १९:३१:१२
९ फागुन, काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा सानिमा माई हाइड्रो पावर कम्पनी, रिडि हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको शेयर सूचीकृत भएको हो ।
नेप्सेमा सानिमा माई हाइड्रो पावर कम्पनीले १० प्रतिशत बोनस शेयर, रिडि हाइड्रोपावर कम्पनीकाे ५ प्रतिशत बोनस शेयरका र अपि पावर कम्पनीले हकप्रद शेयर सूचीकृत गरेका हुन् ।
सानिमा माई हाइड्रो पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको २५ लाख ५३ हजार १ सय कित्ता शेयर, रिडि हाइड्रोपावर कम्पनीकाे २ लाख ७८ हजार बाेनस शेयर र अपि पावर कम्पनीको ५६ लाख ७० हजार हकप्रद शेयर सूचीकृत गरेको छ ।
सानिमा माई हाइड्रो पावर कम्पनी
अपि पावर कम्पनी
रिडि हाइड्रोपावर कम्पनी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान
जेठ २०, २०८१ आइतबार
जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने
जेठ २०, २०८१ आइतबार
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
जेठ २०, २०८१ आइतबार
काठमाडौं महानगरले 'वुमन अफ द वर्ल्ड' फेस्टिभल आयोजना गर्छ : उपप्रमुख डंगोल
जेठ २०, २०८१ आइतबार
प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार