बुधबार यी दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो ?
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २१:१:३३
१९ फागुन, काठमाडौं । बुधबार नेप्सेमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज नेप्सेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको प्रतिशेयरमूल्य शेयरमूल्य ५५० पुगेको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको प्रतिशेयरमूल्य १० हजार २ सय २२ रुपैयाँ पुगेको हो ।
मंगलबार चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य ५०० रुपैया पुगेको थियो भने आज बुधबार १० प्रतिशतले बढेर प्रतिशेयरमूल्य ५५० रुपैयाँ पुगेको हो ।
त्यस्तै मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन ९ हजार २ सय ९३ रुपैया रहेको शेयरमूल्य बढेर आज १० हजार २ सय २२ रुपैयाँ पुगेको हो ।चन्द्रागिरी हिल्स कम्पनीको शेयर कारोबार बढोत्तरी निरन्तर कायमै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४४ करोडभन्दा बढीको कारोबार
जेठ १३, २०८१ आइतबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार