१.६० प्रतिशले घटेको शेयरबजारमा यी १० कम्पनीले गरे सर्वाधिक कारोबार ?
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २१:२२:३९
१९ फागुन, काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ३९ अंकले घटेको छ । आज शेयर बजार घट्दा नेपाल टेलिकमको २९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर ७३ रुपैयाँले घटेको छ । कम्पनीको शेयर मुल्य ११ सय ९९ रुपैयाँ रहेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयरमुल्य ८१ रुपैयाँले घटेर ११ सय ९३ रुपैयाँमा कायम भएको छ । नेपाल लाइफको २६ करोड ६७ रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ९८ प्रतिशतले घटेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीको २४ करोड २७ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको २२ करोड ३३ लाख रुपैयाँ, निफ्राको २१ करोडमाथिको शेयर कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार