बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधीक कमाए ?
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २१:३१:२५
१९ फागुन, काठमाडौं । नेप्सेको यात्रा निरन्तर ओरोलोतिर नै अगाडि बढिरहेको छ । आज बुधबार पनि शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ मा पुगेको छ । नेप्से १.६० प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ७.१२ अंकले घटेर ४३६.८० मा पुगेको छ ।
घटेको बजारमा आज चन्द्रागिरि हिल्स लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, घलेम्दी हाईड्रो लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स लिमिटेड, सानिमा बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधीक कमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार