देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिलेको प्रचण्डको भनाई
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १८:२१:४९
२८ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिलेको बताएका छन् ।
शुक्रबार रुपन्देहीको बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिल्ने गरी एकपछि अर्को घटनाहरु घटाइएको बताएका हुन ।
“जन्मिएको बच्चालाई फेरी आमाको गर्भमा लैजाने जस्तो काम भयो । हुनै नसक्ने कुरा पनि हुन लागेको छ। यी विषयले देशमा केही अनिष्ट हुँदैछ भन्ने कुराको संकेत गरेको छ । हेर्दै जाउ, अझै कति अस्वभाविक परिघटना देख्नु पर्ने हो,” प्रचण्डले भने ।
प्रतिगमकारीहरुn] अझै पनि षडयन्त्र जारी राखेको भन्दै उनले त्यस्ता शक्ति विरुद्ध एकताबद्ध भएर लाग्न समेत आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार