अरुको ढोकाबाट पार्सल चोर्दा कपडाले धोका दियो, क्यामेराको अगाडि नाङ्गै
इन्द्र रिजाल
फागुन २९, २०७७ शनिबार १७:५२:२९
२९ फागुन, काठमाडौं । एक महिलाले अरुको घरमा भर्खरै डेलिभरी गरिएको पार्सल चोरेर भाग्ने क्रममा उनको कपडाले धोका दिएपछि उनको नाङ्गो भिडियो क्यामेरामा रेकर्ड भएको छ । ती महिलाले दौडिँदै आएर पार्सल उठाउने क्रममा उनले शरीरको माथिल्लो भागमा लगाएको टप खस्यो र उनी नाङ्गै भइन् । घरधनीले ढोकामा जडान गरेको ‘डोरबेल क्यामेरा’मा ती चोरका गतिविधि रेकर्ड भएको छ ।
द सनको रिपोर्टअनुसार चोरीको यो घटना अमेरिकाको टेक्सास राज्यको हस्टनमा भएको हो । महिला दौडिँदै आएर भर्खरै डेलिभरी गरिएको पार्सल टिपेर भागेको भिडियोमा रेकर्ड भएको छ । ती महिलाले पार्सल उठाउने क्रममा कपडाले ठाउँ छोडेपछि उनका स्तन बाहिर निस्किएका थिए । महिलाले पार्सल टिपेर केही पर पार्क गरिएको गाडी चढेर भागेकी छिन् । घरधनीका अनुसार डेलिभरी गरिएको पार्सलमा कपडा थियो । पुलिसले ती महिलाको खोजी गरिरहेको बताएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार