गएको दुई महिनामा थपिए ७ लाख बढी डिम्याट खाता
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १७:२८:०
३ चैत, काठमाडौं । गएको दुई महिना मात्र ७ लाख बढीले डिम्याट खाता खोलेका छन् । फागुन महिना मात्र ४ लाख बढीले डिम्याट खाता खोलेका छन् भने माघ महिनामा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए ।
योसँगै डिम्याट खाता खोल्नेको कुल संख्या करिब ३२ लाख पुगेकाे छ । हालसम्म ३१ लाख ७१ हजार ३४३रहेको आसीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ
लिमिटेडका अनुशार डिम्याट खाता खोल्ने मात्र नभई मेरो सेयर प्रयोग कर्ताको संख्या पनि पछिल्ला दिनमा बृद्धि भएको छ । गत माघ फागुन महिनामा मात्र ६ लाख बढि मेरो सेयर प्रयोग कर्ता थपिएका छन् ।
योसँगै मेरो सेयर प्रयोग कर्ताको कुल संख्या पनि १२ लाख १३ हजार ८०६ पुगेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ। प्रविधिको बढ्यो प्रयोगसँगै अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या साढे ४ लाख पुगेको छ । जसमध्ये दोस्रो बजारमा एक लाख ९५ हजार ९८९ जनाले सक्रिय कारोवार गर्दै आएका छन् ।
पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार प्रविधिको पहुँचले पनि सर्वसाधारणको आकर्षणक सेयर बजारमा परेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार