सात महिनामा ३२ प्रतिशतले बढ्यो बीमा व्यवसाय
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १९:२१:३७
५ चैत, काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा समग्र बीमा व्यवसाय ३२ दशमलव २ प्रतिशतले बृद्धि भएको छ । अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा गत आर्थिक बर्षमा ६९ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएकोमा समीक्षा अवधीको यस अवधिमा ९२ अर्ब ४१ करोड पुगेको उल्लेख छ ।
त्यस्तै, गत आर्थिक वर्षको माघ मसान्तसम्ममा जीवन बीमा शुल्क र निर्जिवन बीमा शुल्कको हिस्सा क्रमशः ८१ दशमलव ८ प्रतिशत र १८ दशमलव २ प्रतिशत रहेको जनाइएको छ।
त्यस्तै, नीति विश्लेषण महाशाखाका अनुसार बीमाको दायरामा आएको जनसंख्या २२ दशमलव ८ प्रतिशत पुगेको जनाएको छ । साथै म्यादी बीमा सहितको बीमाको पहुँच २५ दशमलव २ प्रतिशत रहेको जनाइएको छ ।
अघिल्लो आर्थिक बर्षमा २० दशमलव ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच यस वर्ष २२ दशमलव ८ प्रतिशत जनसंख्यामा पुगेको बुलेटिनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार
बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित
जेठ २, २०८१ बुधबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार