महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १४:५६:३१
११ चैत, पर्वत । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ गरिएको छ। एकपछि अर्को मेला र महोत्सव भइरहेका बेला स्थानीय प्रशासनले कडा गरेको हो।
भारतमा कोभिड–१९ को संक्रमण तीव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्वतमा कडाइ प्रशासनले जनाएको छ। नजिकिँदै गरेको होली र नयाँ वर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट पर्वतवासीहरूलाई सुरक्षित राख्न कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।
प्रशासनले होली पर्व मनाउने क्रममा भीडभाड नगर्न‚ मास्क लगाउन‚ साबुन पानीले बेलाबेलामा हात धुन‚ स्यानिटाइजर प्रयोग गर्न‚ सामाजिक दूरी कायम गर्न‚ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न‚ जमघट‚ बाक्लो उपस्थितिमा मेला महोत्सव‚ सभा नगर्न‚ होटेल तथा रेष्टुरेष्ट राति ९ बजेपछि बन्द गर्न‚ मदिराजन्य पदार्थ बेचबिखन बेलुकी ८ बजेदेखि बन्द गर्न भनिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार