नेपालबाट भारततर्फ पेट्रोल र डिजेल तस्करी गर्ने ८४ जना पक्राउ
नेपालबहस संवाददाता
चैत ११, २०७७ बिहिबार ०:२२:५४
११ चैत, काठमाडौं । पछिल्लो ६ महिनामा नेपालबाट भारततर्फ पेट्रोल र डिजेल तस्करी गर्ने ८४ जनालाई पक्राउ गरेको भारतको गृह मन्त्रालयले त्यहाँको राज्यसभालाई जानकारी दिएको छ । बिहारमा सीमानाकाबाट नेपालको तेल तस्करी गरेर ठुलो परिमाणमा बिक्री गरेको पाइएको उल्लेख छ ।
भारतीय सञ्चारमाध्यमअनुसार मन्त्री नित्यानन्द राईले राजस्यसभामा लिखित जानकारी दिँदै दुई मुलुकबीचको पेट्रोलियमको मूल्यमा फराकिलो अन्तरका कारण तस्करी बढेको उल्लेख गरे । भारतीय सुरक्षाकर्मीले ८४ जनाबाट २४५ लिटर पेट्रोल र ९८३४ लिटर डिजेल बरामद गरेको भनिएको छ ।
पछिल्लो समय कच्चा तेलको भाउ बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएकाले तस्करी बढेकाले समेत भाउ बढाउनुपरेको तर्क नेपाल आयल निगमले गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार