विराटनगर महानगरपालिकाले दोहोरो भत्ता रोक्यो
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १५:६:३३
२० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि विराटनगर महानगरपालिकाले दोहोरो भत्तामा वितरण रोकेको छ । विराटनगर महानगरपालिकाले दोहोरो भत्ता लिदै आएका २ सय ७६ जना जेष्ठ नागरिक र एकल महिलाको भत्ता रोकेको छ ।
सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ मा निवृत्तिभरण वा नियमित पारिश्रमिक लिनेहरुले सामाजिक सुरक्षा भत्ता लिन नपाइने व्यवस्था भएपनि विराटनगर महानगरपालिका लगायत धेरै स्थानीय तहहरुले दोहोरो सुविधा दिदै आएका थिए ।
विराटनगर महानगरपालिकाबाट चालू आर्थिक वर्ष पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्तावापत १४ हजार ८३ जनालाई १३ करोड ४३ लाख ८३ हजार रुपैया वितरण गरेको थियो भने दोश्रो चौमासिकमा १४ हजार २ सय ३१ जनालाई १३ करोड ५१ लाख ८४ हजार रुपैया वितरण गरेकेा थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार