आठ महिनामा जुम्लामा १९ करोड राजश्व सङ्कलन
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १८:१६:३७
२ वैशाख,खलङ्गा । जुम्लास्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रु १९ करोड राजश्व सङ्कलन गरेको छ । कोभिड त्रासकाबीच पनि चालू आवको फागुन महिनासम्मको राजश्व सङ्कलन उत्साहजनक भएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।
आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतका अनुसार चालू आवको आठ महिनामा रु १३ करोड ७५ लाख ७५ हजार राजश्व सङ्कलन हुने लक्ष्य राखिएकोमा रु ६ करोड आठ लाखले बढेर साढे १९ करोड सङ्कलन भएको छ ।
कर अधिकृत बस्नेतले भने, “चालू आवमा जुम्लामा रु २५ करोड ६० लाख १० हजार बराबर राजश्व सङ्कलन गर्ने लक्ष्य छ । तर, फागुन मसान्तसम्म मात्रैको राजश्व सङ्कलन जेठसम्मको लक्ष्यको तुलनामा पुगेको छ ।”
जुम्लामा आन्तरिक राजश्व कार्यालयको स्थापनापछि करदाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजश्व सङ्कलन उत्साहजनक रूपमा भएको कर अधिकृत बस्नेतले बताए । विगतका भन्दा व्यवसायी, उद्योगी करको दायरामा आउने क्रममा बढेको छ । प्यान नम्बर लिनेको सङ्ख्या पनि बढेको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार