प्रदेशसभा विघटनगरी निर्वाचनमा जानुपर्ने पोख्रेलको प्रस्ताव
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २१:२७:१६
६ वैशाख, काठमाडौं । लुम्विनी प्रदेशका मुख्य मन्त्रीले लुम्विनी प्रदेशसभा विघटनको प्रस्ताव गरेका छन् । प्रदेसभामा आफु विरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री पोख्रेलले प्रदेशसभा विघटन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन ।
विपक्षीहरुले आफुविरुद्ध अविश्वसको प्रस्ताव दर्ता गरेपछि सामाजिक संजालमा फेसबुकमा लेख्दै पोख्रेलले प्रमुख दलभित्रको अन्तर संघर्ष उत्कर्षमा पुग्दा त्यसको कूप्रभाव सबैभन्दा वढि संसदमै पर्ने भन्दै प्रदेशसभा विघटन गरी निर्वाचन गर्ने प्रस्ताव गरेका हुन ।
“प्रमुख दलभित्रको अन्तर संघर्ष उत्कर्षमा पुग्दा त्यसको कूप्रभाव सबैभन्दा वढि संसदमै पर्छ। यस्तोमा नयाँ जनादेश उत्तम विकल्प मानिन्छ।“ पोख्रेलले फेसवुकमा लेखेका छन् । आज विहान मात्र नेपाली कांग्रेस माओवादी र जसपा केन्द्रका सांसदहरुले पोख्रेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार