विराटनगर भन्सार कार्यालयमा हालसम्म लक्ष्यको ६५ प्रतिशत राजस्व संकलन
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १४:१२:४१
६ वैशाख, काठमाडौं । मोरङ्ग विराटनगर भंसार कार्यालयले चालू आर्थिको वर्षो चैत्र मसान्तसम्ममा कुल ३० अर्ब २८ करोड ८७ लाख ४२ हजार रुपैया भन्सार राजस्व संकलन गरेको छ । यो रकम चालु अर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयबाट प्राप्त हुने भन्सार रावस्व लक्ष्यको ६५ प्रतिशत मात्र हो ।विराटनगर भंसार कार्यालयलाई आर्थिक वर्ष०७७/७८ का लागि ४६ अरब १४ करोड ९५ लाख रुपैया भंसार राजस्व लक्ष्य तोकिएको छ ।
भन्सार कार्यालयले चैत मसान्त सम्ममा ३० अरब ९० करोड ४१ लाख ९४ हजार रुपैया लक्ष्य तोकिएको थियो । जसमध्ये ९८ प्रतिशत राजस्व संकलन भएको प्रमुख भंसार अधिकृत शिव भण्डारीले जानकारी दिएका छन् ।
कोरोना महामारीका कारण प्रभावित भएको भंसार राजस्व संकलन उद्योग कलकारखानाहरु पूर्ण क्षमतामा संचालन हुन थालेपछि भंसार राजस्व संकलन बढ्दै गएको कार्यालयका प्रमुख भंसार अधिकृत शिव भण्डारीले बताए ।
विराटनगर भंसार कार्यालयले चालू आर्थिक वर्षो असोज, कार्तिक, माघ र फागुन महिना बाहेक अन्य महिनामा तोकिएको लक्ष्य भन्दा बढी नै भंसार राजस्व संकलन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
फेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
जेठ १८, २०८१ शुक्रबार
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
जेठ १८, २०८१ शुक्रबार
ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि
जेठ १८, २०८१ शुक्रबार
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्द, अब नेपालले सिधै विश्वकप खेल्ने
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार