सिद्धिकीको निधनले पार्टीलाई अपुरणीय क्षतिः पौंडेल
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १७:५३:१०
१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान सभा सदस्य मोहम्मद सिद्धिकी निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट संविधान सभा सदस्य मोहम्मद सिद्धिकीको कोभिड सक्रमणका कारण नेपालगंजमा गएराति निधन भएको हो ।
सामाजिक संजाल फेसबुकमा पौडेलले नेपाली कांग्रेसका तर्फबाट संविधान सभा सदस्य मोहम्मद सिद्धिकीको दुःखद निधनको खबरले अत्यन्तै स्तब्ध भएको उल्लेख गरेका छन् ।
“जनताको सेवा लाई आफ्नो कर्तव्य सम्झी सधै जनताको सेवामा अनवरत लागी रहने मोहम्मद सिद्धिकीको निधनले नेपाली कांग्रेस पार्टी र सिङ्गो बाँके कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।” नेता पौडेलले फेसबुकमा लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार