छ्क्क परिन मोडल अनुषुया
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १७:११:५६
१४ बैशाख, काठमाडौं । योङ माइण्ड इन्टरटेन्मेन्टले गरेको अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रमा बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरी छक्क परेकी हुन् ।
उनले अहिलेसम्म दर्जन भन्दा बढी भिडियोहरुमा आफ्नो जादुमयी डान्स र अभिनय मार्फत दर्शकहरुको मन जित्न सफल भईसकेकी छिन ।
सो अवार्ड कार्यक्रमा संगीतकर्मी र मोडलहरुको उपस्थिति थियो । जब अवार्ड बितरण भईरहेको थियो अचानक न्यु मोडेल इन्करेजमेन्ट अवार्डको लागि अनुषुयालाई मञ्चमा बोलाइयो अनुषुया अचम्ममा परिन किनकि उनी मनोनयनमा पनि परेकी थिईनन ।
उनीले सञ्चारमाध्यमा आयोजकलाई धन्यवाद पनि दिईन ।‘उनी भन्दै थिईन मेरो जिवनको यो पहिलो अवार्ड हो’ त्यसैले पनि यो अवार्डले मेरो करियरमा ठूलो महत्व बोक्छ किन कि उनी भन्दा पुराना कलाकारको साथमा उनले पनि अवार्ड पाएकी थिईन ।
उक्त कार्यक्रममा उनीसँगै पल शाह, रेश्मा घिमिरे, निता ढुङगाना, दुर्गेश थापा लगायतले पनि विभिन्न बिधामा अवार्ड पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार