झिनो अंकले बढ्यो चन्द्रागिरिको शेयर, प्रतिशेयरमूल्य कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २३:११:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/cgh-098_SeyVT6zE8P.jpg)
१४ बैशाख, काठमाडौं । मंगलबार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य झिनो अंकले बढेको छ । यो दिन कम्पनीको शेयरमूल्य २६ रुपैयाँले बढेर कम्पनीको शेयरमूल्य १९५० रुपैयाँ कायम भएको छ ।
करिब दुई महिना सर्किट लेवलमा कारोबार भएको चन्द्रागिरीको पछिल्लो दुई सातामा साढे छ सय रुपैयाँले शेयरमूल्य घटेको हाे । कम्पनीको आईपीओले १६१ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो ।
करिब २ महिनामै दैनिक सर्किट लेवलमा कारोबार भई प्रतिशेयरमूल्य २५ सय ८० रुपैयाँ पुगेको शेयरमूल्य पछिल्लो दुई साता लगातार गिरावट आएको थियाे । दुई साता गिरावट देखिएकाे कम्पनीको शेयरमूल्य मंगलबार पुनः बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरमा माघ यताकै बढी रकम कारोबार, नेप्से भने घट्यो
जेठ ३१, २०८१ बिहिबार
मंगलबारको शेयरबजार, सबै समूहगत सूचकमा हरियाली
जेठ २९, २०८१ मंगलबार
राजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का
असार १, २०८१ शनिबार
बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
असार १, २०८१ शनिबार