आजदेखि बैंकका २५ प्रतिशत शाखा मात्र संचालन गर्न पाइने
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १४:३९:३४
२२ बैशाख, काठमाडौं । बुधबार अर्थात आजदेखि काठमाण्डौ उपत्यकामा बैंकहरुले २५ प्रतिशत मात्र शाखा खोल्न पाउने भएका छन् ।
काठमाण्डौ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई बढाएर बैशाख २९ गतेसम्म पुर्याउने निर्णय गर्दै बैंक तथा वित्तीय संस्थाको हकमा समेत कडाई गर्ने भन्दै आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, भक्तपुर र ललितपुरको नयाँ आदेशमा काठमाण्डौ उपत्यकाभित्र बैंक तथा वित्तीय संस्थाहरुले २५ प्रतिशत शाखा कार्यालय मात्र खोल्न पाउने भनिएको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयहरुले २० प्रतिशत जनशक्ति९कर्मचारी० प्रयोग गरी कार्य संचालन गर्नुपर्नेछ । त्यसको विवरण दैनिक रुपमा राष्ट्रबैंक र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने आदेशमा उल्लेख छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि सीमित सवारी पास मात्र उपलब्ध गराइने आदेशमा उल्लेख छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार बैंकको केन्द्रीय कार्यालयको हकमा एक चार पांग्रे र एक दुई पांग्रे सवारीको मात्र पास उपलब्ध गराइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
चैत २०, २०७९ सोमबार
मिटरब्याजी पिडीत: एक टोली गयो, अर्को आयो
चैत २०, २०७९ सोमबार
प्रधानमन्त्रीले मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्छः शर्मा
चैत १६, २०७९ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार