हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा १९.१३ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १६:५५:४४
२२ बैशाख, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको मुनाफामा गिरावट आएको छ । गत वर्षको तुलनामा १९.१३५ ले मुनाफा घटेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड १० लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले गत वर्ष भने ११ करोड २५ लाख ७४ हजार रुपैयाँ मुनाफा गरेको थियो । हिमालयनको रिजर्भ कोष ४।६० प्रतिशतले घटेको छ ।
तर बिमा कोषमा भने १३.९६ प्रतिशतले सुधार हुँदै ६० करोड ७४ लाख ५२ हजार रुपैयाँ जम्मा भएको छ । खुद बिमा शुल्क पनि १६।८३ प्रतिशतले बढेर २१ करोड ६३ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमाससम्म यसको प्रतिशेयर आम्दानी वार्षिक ३८ रुपैयाँ २ पैसा देखिएको छ । यस्तै, प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार