प्रभु इन्स्योरेन्सको मुनाफामा सामान्य सुधार, नेटवर्थ कति ?
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १८:५५:५०
२२ बैशाख, काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड ४० लाख रुपैयाँ मुनाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २८ लाख ९० हजार रुपैयाँ बढी हो।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २५ करोड ११ लाख रुपैयाँ मुनाफा कमाएको थियो।
यस अवधिमा इन्स्योरेन्सले ४९ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ८१ लाख रुपैयाँले कम हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ५० करोड ५९३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै, पुनर्बीमा कमिशनबाट १७ करोड ५४ लाख, लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ।
चुक्ता पूँजी एक अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २१ करोड ८६ लाख रुपैयाँ, बीमा कोषमा ७० करोड ४२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिसम्ममा इन्स्योरेन्सले ६६ हजार ८४१ वटा बीमालेख जारी गरी एक अर्ब ५४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको १८ हजार ९२९ वटा बीमालेखहरु नविकरण भएका छन्।
कम्पनीले कुल ६ हजार ५७७ वटा दाबी बापत २६ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजा ४८ वटा दाबी बापत २० करोड ५३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २० गुणा छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार