रुपन्देहीमा निषेधाज्ञा थप कडाइ गरिदै
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १४:२८:४
२४ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञालाई थप कडाई गर्दै लगिएको छ। जिल्लामा कोभिड नया भेरियन्टको संक्रमण तीब्र भर्ई अत्याधिक मृत्युदर समेत बढेपछि निषेधाज्ञालाई थप कडा गरिएको हो ।
बिहीबार बसेको डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकले बैशाख ३० गते बिहान ६ बजे सम्म जारी भएको निषेधाज्ञामा अत्यावश्यक र मानविय सेवा प्रवाहका लागि हरेक बैक, बित्तिय संस्थाले १ (१ जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैक र वित्तिय सस्ंथा बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै पूर्वाधार एव विकास निर्माण सम्बन्धमा निर्माण स्थलमा क्वारेन्टाइनमा रहेर बाहेक सबै विकास निर्माण बन्द गर्ने, खाद्यान्न लगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका सबै उद्योग अर्को निर्णय नहुदा सम्मका लागी बन्द गर्ने, हरियो तरकारी एवं कृषि उपज उत्पादक र उपभोक्ता बिच कृषि एम्बुलेन्स मार्फत स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार