तौलिहवा अस्पताललाई ५ लाख सहयोग
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २३:१०:१७
२७ वैशाख,कपिलवस्तु । महाराजगञ्ज नगरपालिकाले जिल्ला अस्पताल तौलिहवालाई रु ५ लाख प्रदान गरेको छ । नगरपालिकाले जिल्ला अस्पतालको समग्र स्वास्थ्य सेवालाई थप सुधार तथा कोभिड –१९ का संक्रमित उपचारमा सहज होस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको हो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य मार्फत् अस्पताललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए ।
कोभिडका संक्रमित बढ्दै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको उपप्रमुख शुभवति कुर्मीले बताए । प्रमुख प्रशासकीय अधिकृत बेदप्रसाद खरेलले अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने जानकारी दिए । महासंघका अध्यक्ष बज्राचार्यले कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री
जेठ २१, २०८१ सोमबार
लुम्बिनीको नीति तथा कार्यक्रम, पुरानाले नै पाए निरन्तरता
जेठ २१, २०८१ सोमबार
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
काठमाडौंको यी ठाउँहरुमा ‘टी-२० विश्वकप’को निःशुृल्क लाइभ हेर्न पाउने
जेठ २१, २०८१ सोमबार
लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
जेठ २१, २०८१ सोमबार
विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
जेठ २१, २०८१ सोमबार
मनाङको जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव
जेठ २१, २०८१ सोमबार
‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’
जेठ २१, २०८१ सोमबार