एन्टिजेन मार्फत कोरोना संक्रमणको परीक्षण
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार ११:५४:४३
१९ जेठ, लमजुङ । लमजुङ बेँसीशहर नगरपालिकाले २ भकुण्डेमा मंगलबार स्थानीय महिलालाई नगरको स्वास्थ्यकर्मीले एन्टिजेन मार्फत कोरोना संक्रमणको परीक्षण गर्दै । यस वडाका ३० जनालाई परीक्षण गरिएकोमा १० जनालाई पोजिटिभ देखिएको छ । नगरपालिकाले संक्रमण पत्ता लगाउँदै कोरोना रोकथामका लागि नगरमा एन्टिजेन परीक्षणलाई तीव्रता दिएको छ । तस्वीर : जनक श्रेष्ठ ,रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार