डुम्रे बेँसीशहर सडक पिच माथि पिच गर्दै मजदूर
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २३:१६:२
२८ जेठ, लमजुङ । डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका वडा न १ उदिपुर बजार सडक पिच माथि पिच गर्न सडकमा कालोपत्र गर्दै मजदूर । यस सडकअन्तर्गत लमजुङको पाउँदीदेखि बेँसीशहरसम्म दस किलोमिटर सडक कालोपत्र हुने भएको छ । रु तीन करोड बढी लागतमा यस कालोपत्र अघि बढेकोमा हालसम्म आठ किलोमिटर सडक कालोपत्र भइसकेको छ । तस्वीरः जनक श्रेष्ठः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
सिनामङ्गल क्षेत्रमा कालोपत्र गरिँदै
जेठ १७, २०८१ बिहिबार
प्रजनन प्रक्रियामा रहेका सर्प
जेठ १७, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार