कोरोना संक्रमण जोखिम र निषेधाज्ञाका बीच डसना बनाउँदै
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २३:२०:५२
२८ जेठ, लमजुङ । डुम्रे बेँसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका वडा न ३ मजुवा खोलास्थित कालिका सिरक डसना कपास उद्योगका कर्मचारी बलबहादुर श्रेष्ठ र मन्दुकुमार पासवानले कोरोना संक्रमण जोखिम र निषेधाज्ञाका बीच डसना बनाउँदै । संक्रमण फैलिन थालेपछि जारी निषेधाज्ञाका कारण सिरक डसना बनाउनेहरु कोही नआएपछि यसै पेसाबाट परिवार धान्दै आएका उनीहरुलाई समस्या पर्न थालेको छ । तस्वीरः जनक श्रेष्ठः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार