सुनौला हजार दिनका आमाहरुलाई उपहार वितरण
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार १८:३५:५३
२९ जेठ, बाँके । बर्दियाको बारबर्दिया नगरपालिकाको वहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगर उपप्रमुख अञ्जु दहिले वडा नं १ र २ मा करिव सय जना सुनौला हजार दिनका गर्भवती आमाहरुलाई पोषण युक्त उपहार वितरण गरिएको छ । बारबर्दिया नगरपालिकाले गर्भवती आमाहरुलाई पोषिलो खाना र सुरक्षा सामग्रीसहितको उपहार प्रदान गर्न शुरु गरेको छ । तस्वीरः मेनका चौधरीः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेतीयोग्य जमिन जोगाउनका लागि गरिएको तटबन्ध
बैशाख २७, २०८१ बिहिबार
सडक किनारामा निर्माण गरेको सिंहको प्रतिमा
बैशाख २७, २०८१ बिहिबार
विश्वभरका झण्डा बागलुङमा
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
दलहरुबीच सहमति नभई सभामुखले सुरु गरे संसद बैठक
बैशाख २८, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्चको सेवामा विशेष छुट पाउने
बैशाख २८, २०८१ शुक्रबार
रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएपछि पाँच हजार जरिवाना
बैशाख २८, २०८१ शुक्रबार
सातु र सर्वत खाएर मनाइँदै अक्षय तृतीय ( फाेटाे फिचर )
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
वर्षा र सहकालका देवता रातोमाछिन्द्रनाथ रथारोहण ( फाेटाे फिचर )
बैशाख २८, २०८१ शुक्रबार