निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने निर्णय गर्न जसपा कार्यकारिणी बैठक
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १६:५४:५६
३ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
आजको बैठकले निर्वाचन आयोगको निर्णय विरुद्ध पार्टी सर्वोच्च अदालतमा मुद्धामा जाने निर्णय गर्ने बताइएको छ।
कार्यकारिणी समितिको बहुमतले महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेतालाई गरिएको कारवाही निर्वाचन आयोगले मान्यता नदिएपछिअध्यक्ष उपेन्द्र यादवले आयोगविरुद्ध रुष्ट छन् । उनले आयोगले राजनीति दवावमा पूर्वाग्रहपूर्ण निर्णय गरेको निष्पक्षता कायम राख्न नसकेको आरोप लगाउदै कानूनी र राजनीति लडाइ लड्ने बताएका थिए ।
यस्तै आजको बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।निर्वाचन आयोगको निर्णय लगायता समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक विहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु हुनेछ।
एकदिन अघी मात्र पार्टीको कार्यकरिणी समिमितमा अल्पमतामा रहेका अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफुपक्षका १७ जना मनोनित गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार