नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १३:३६:५१
४ असार, काठमाडौं । विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशहरुको बैठकले उक्त ऋण सहायता स्वीकृत गरेको हो ।
सहायता रकम कोरोनाबाट नेपालको अर्थतन्त्रमा परेको असरलाई कम गर्दै दिगो वृद्धिदरमा सहयोग पुर्याउन उपलब्ध गराइएङ्को विश्व बैंकले जनाएको छ ।
यो सहायताले नेपालको कर तथा भन्सार प्रणाली सुदृणीकरण ऋण ब्यवस्थापन र सार्वजनिक खर्च सबल बनाउन सहयोग पुग्ने विश्वास विश्व बैंकले लिएको छ ।
त्यसैगरी तत्कालका लागि स्वास्थ्य सहायता सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकरण र नीजि क्षेत्रको लागि डिजिटाइजेशन लगायतका क्षेत्रमा समेत सहयोग पुग्ने विश्व बैंक दर्वा जारी विज्ञाप्तिमा उल्लेख गरिएङ्को छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार