चालु आवको ११ महिनामा वीरगंज भन्सारबाट २९ अर्ब बढीको निकासी
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १६:३०:५७
०४ असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगंज नाकाबाट २९ अर्ब बढीको निकासी भएको छ ।
गत साउनदेखि जेष्ठसम्मको ११ महिनासम्मा २९ अर्ब २९ करोड ३७ लाख रुपैया मुल्य बराबरको विभिन्न माल बस्तु निकासी भएको वीरगंज भन्सार । यो गत आर्थिक वर्षको तुलनामा ५१.०३ प्रतिशत बढी हो ।
उक्त नाकाबाट भटमास तथा सुर्यमुखीको प्रशोधित तेल, जुश जाम, जडिबुडी कपडा लगायतकाका बस्तुको र्नियातमा वृद्धी भएको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी सुमित गुप्ताले जानकारी दिएका छन् ।
उनका अनुसार आवको तुलनामा चालु अवमा वीरगन्ज नाकाबाट भारत तर्फ हुने भटमासको प्रशोधित तेलको र्नियात ३ गुनाले र सुर्य मुखीको प्रशोधित तेलको र्नियात २२ गुनाले वृद्धी भएको बताए।
गत आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका प्रयोग गरी १ अर्ब १७ करोड रुपैया मुल्यको ८ हजार ४ सय मैट्रिक टन भटमासको प्रशोधित तेल र ७६ लाख रुपैया मुल्यको ५३ मैट्रिक टन सुर्यमुखीको प्रशोधित तेल निकासी भएको तुलनामा चालु आवको सोही अवधीमा ४ अर्ब ७२ करोड रुपैया मुल्यको २२ हजार २ सय मैट्रिक टन भटमासको प्रशोधित तेल र १८ करोड रुपैया मुल्य बराबरको १ हजार ६ सय मैट्रिक टन सुर्यमुखीको प्रशोधित तेल र्नियात भएको भन्सारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार