नवलपुरका कृषकलाई फलफूलका विरुवा वितरण
नेपालबहस संवाददाता
असार १५, २०७८ मंगलबार २०:२२:५६
१५ असार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अनुदानमा वितरण गरेको फलफूलका विरुवा रोज्दै नगरवासी । नगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातको आँप, लिची र कागतीका १४ हजार बिरुवा खरिद गरेर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि समूह तथा कृषकलाई वितरण गरेको हो । तस्वीरः टेकराज पोखरेल, रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माणाधीन पूर्व–पश्चिम राष्ट्रिय प्रसारण लाइन
जेठ २०, २०८१ आइतबार
शनिबार राति आएको हावाहुरीले विद्यालयमा क्षति
जेठ २०, २०८१ आइतबार
सडक तथा पुलमा सुकाइएको बिस्कुनले सवारी दुर्घटनाको जोखिम बढ्दो
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
जेठ २०, २०८१ आइतबार