धमलाको अध्यक्षतामा डीएलए सर्वोच्च बारको गठन
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार २३:२०:३९
७ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रयाटिक लर्यस एशोसिएशन (डीएलए) सर्वोच्च बार शाखाको अधिवेशनले अधिवक्ता तेजनाथ धमलालाई अध्यक्ष चयन गरेको छ ।
यूनियन हाउस अनामनगर हिजो सम्पन्न अधिवेशनले धमलाको नेतृत्वमा नौ सदस्यीय कार्य समितिका साथै अधिवक्ता गणेश केसीसहितको ५६ जना पार्षद सर्वसम्मत निर्वाचित गरेको हो ।
डीएलए नेपाल सर्वोच्च बार शाखाका अध्यक्ष नरेन्द्रकुमार के.सी.को अध्यक्षतामा भएको साधारण सभामा डीएलए नेपालका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस निर्वाचन समीतिका संयोजक महादेव यादव, महांन्याधिवत्ता खम्बबहादुर खाती, सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका महासचिव लिलामणी पौडयाल, नेपाल डेमोक्रेटिक लर्यस एसोसियनका केन्द्रीय अध्यक्ष योगेन्द्र बहादुर अधिकारी लगायतका वक्ताहरुले हालको अवस्था र बारको भुमिकाका बारेमा चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार