जाजरकोटमा ढुंगा लागेर छोराको मृत्यु, बाबुआमा घाइते
नेपालबहस संवाददाता
भदौ २१, २०७८ सोमबार २०:१३:३०
२१ भदौ, जाजरकोट । पहिरो खसेको ढुंगा लागेर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका-५ मा ढारसिर्केमा घरमा बसेको समयमा ढुंगा लागेर १० वर्षीय प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ढुंगा लागेर बालकका बुबा ४६ वर्षीय गोरखबहादुर खड्का र उनको श्रीमती ३५ वर्षीया शिला खड्का घाइते भएका छन् । घाइतेको दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेको समयमा बिहान करिब ३ बजे घरमाथि ढुंगा खसेर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार