तेह्रथुममा हेलिकप्टरबाट सुत्केरीको उद्धार
नेपालबहस संवाददाता
भदौ २२, २०७८ बुधबार ३:०:१८
२२ भाद्र, तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो ।
स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी कार्कीको शिशुमा गम्भीर समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरिएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।
राष्ट्रपती सुत्केरी उद्धार कार्यक्रमअन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । उद्धार गरिएकी महिला र नवजात शिशुलाई बिराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार