के एनआईसी एशिया बैंक ओरालाे लागेको हाे ? लाभांश वितरणकाे हरिबिजाेग !
आर्थिक संवाददाता
कात्तिक ९, २०७८ मंगलबार २३:४७:२७
काठमान्डौ । एनआईसी एशिया बैंकले आर्थिक वर्ष ०७७/७८ का लागि निकै कम लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक ८ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७८९ प्रतिशत नगद लाभांश गरी जम्मा १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको लाभांश इतिहास हेर्दा विगत तीन आर्थिक वर्षमा कम्पनीले सबैभन्दा कम लाभांश दिएको हो । कम्पनीले आर्थिक वर्ष ७५/७६ मा २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गरेकोमा आर्थिक वर्ष ७६/७७ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो । आक्रामक रुपमा व्यापार गर्ने लक्ष्यका साथ कारोवार गरेको बैंकले लगानीकर्तालाई भने निराश बनाउँदै आएको छ।
कम्पनीको हाल बजार मूल्य ८३७ लाई आधार मान्दा डिभिडेण्ड इल्ड जम्मा १ दशमलव ८८ प्रतिशत हो, जुन लगानीकर्ताको नजरबाट एकदमै कम हो । एनआईसी एशियाको अहिले प्रस्तावित लाभांश हेर्दा लगानीकर्ताले भन्न थालेका छन् “ओराली लागेको एनआईसी एशिया बैंकको लाभांश ताल भो ”
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार