प्रोटोनले पेश गर्यो ०.९९ प्रतिशतको विशेष योजना
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार २२:५४:३७
९ कार्तिक, काठमाडौं । प्रोटोनको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विशेष ०.९९ प्रतिशत योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमै फाइनान्सिङको सुविधा पाउने छन् । यो योजना २४ असोज गतेबाट सुरु भएर चाडपर्ड अवधिभर रहने कम्पनीले जनाएको छ ।
नेपालमा बैंकको ब्याजदरमा उतारचडाव भैरहेको अवस्थामा यस योजनाबाट ग्राहकले फाइदा पाउने कम्पनीको दावी छ । उचित कागजपत्र बुझाएको ४८ घण्टामै ग्राहकले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।
यस प्रोटोनको विशेष योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९%, ५.९९%, ८.९९% र ११.५ प्रतिशत ब्याजदरमा पनि फाइनान्सिङमा किस्ताबन्दीको सुविधा पाउने कम्पनीले जनाएको छ । यी योजनाहरु सिमित अवधिका लागि मात्र लागू हुनेछन्।
बिशेष ०.९९% अफर समायोजन नगर्दा प्रोटोन क्बनब को सुरुआती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन ह्ठण् को सुरुवाती मूल्य ८६ लाख ९९ हजार तोकिएको छ । यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागू हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार