मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार १९:२:१०
३० कार्तिक, काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ०६ पैसा र बिक्री दर १३६ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४४ पैसा र बिक्री दर १६० रुपैयाँ २४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १५ पैसा र बिक्री दर १२९ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा र बिक्री दर ८७ रुपैयाँ ९४ पैसा छ ।
क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९५ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ४४ पैसा र बिक्री दर १० रुपैयाँ ४९ पैसा छ । त्यस्तै, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।
साउदी अरेबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९७ पैसा र बिक्री दर २८ रुपैयाँ ७१ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार