इजरायमा दुई डाक्टरमा ओमिक्रोन भाइरसकाे पुष्टि
सरला बैजु
मंसिर १५, २०७८ बुधबार १९:१६:३४
१५ मंसिर, इजरायल । इजरायलको तेल अवीवमा काम गर्ने दुई डाक्टरमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । दुबै डाक्टरले कोरोनाको तीन डोज भ्याक्सिन लगाई सकेका थिए । अन्तराष्ट्रिय समाचार एजेन्सी सिएनएनका अनुसार शीबा मेडिकल सेन्टरले मंगलवार यसको पुष्टि गरेको हो ।
इजराइलमा ओमिक्रोन भेरियन्टको यो पहिलो केस हो । सेन्टरको अनुसार संक्रमित भएका एक डाक्टरको उमेर ५० वर्षका छन् । उनी लण्डनमा एउटा कम्फेम्सको लागी गएका थिए । त्याहाँबाट आएको केहि दिन पछि नै उनमा ओमिक्रोन भाइरसको रिपोर्ट पोजिटिभ आएको थियो ।
अस्पतालको अनुसार लण्डनबाट फर्केको केहि समयमा गरिएको टेष्टमा उनको रिर्पोट नेगेटिभ आएको थियो । त्यसपछि उनी आप्नो काममा फर्केका थिए । उनी काममा फर्केपछि उनको सहकर्मी साथीमा पनि पोजिटिभ देखिएको थियो । अर्को डाक्टरको उमेर ७० वर्षका थिए ।
दुबैमा कोरोनाको हल्का लक्षण देखिएको थियो । दुबै डाक्टर घरमा नै आईसोलेशनमा बसेका छन् । उनीहरुको सम्पर्कमा आएका सबैको परिक्षण गरिएको छ । तर सबैको रिर्पोट नेगेटिभ आएको छ । यो सँगै इजरायमा ओमिक्रोन भाइरस ४ वटा संख्या पुगेको छ ।
माडर्ना के सिइओले भनेको छन्, ‘अहिले भएको भ्याक्सिन ओमिक्रोन भाइरस लागी कम प्रभावकारी छ । ड्रग निर्माता कंपनी माडर्नाको सिइओ स्टीफन बैंसेलले भनेका छन्, ‘कोविडको लागी बनाईएको भ्याक्सिन् ओमिक्रोन भाइरसको लागी उपयुक्त छैन, जति डेल्टा भेरियन्टको लागी थियो, हामी छिटो कुनै निर्णय लिने वाला छैन् हामी अहिले पनि यसको तथ्यांकमा नै निभृर छाँै, हामीले यसको साइड इफेक्टको बारेमा गरिएको अनुसन्धानमा यसको सकारात्कम परिणाम छैन् ।’
बैंसेलले संक्रमित अरु धेरै अस्पतालमा भर्ना भएको आशंका जनाएका छन् । उनले भनेका छन्, ‘मानिसहरु धेरै समयसम्म यो महामारीको सामना गर्नुपर्ने देखिएको छ ।’ त्यस्तै जापानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको पहलो केस देखा परेको छ । मंगलवारको नामीबियाबाट आएका ३० वर्षको एक जनामा संक्रमण पाईएको थियो । उनको नारिता एयरपोर्टमा कोरोना टेस्ट गरिएको थियो । उनमा संक्रमण भएको पाइयो र पछि त्यो संक्रामण नयाँ भेरियन्ट ओमिक्रोन भएको पत्ता लाग्यो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार