फ्लोरमा गयो नयाँ फिल्म ‘फिदा’
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बिहिबार ४:५७:१७
१५ मंसिर, काठमाडौं । नयाँ नेपाली फिल्म ‘फिदा’ को छायांकन प्रारम्भ भएको छ । गत मंसिर १० गतेदेखि फ्लोरमा गएको यो फिल्म हाल छायांकनमा रहेको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन् ।
मोहन गमलाको प्रस्तुतिमा यो फिल्ममा कालू पाण्डे शरदको निर्माण रहने छ । फिल्ममा विश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन रहने छ ।
राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीले यो फिल्ममा अभिनय गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार